Sunday, January 17, 2010

कविता

कविता- ल्याब रिपोर्ट

ए ! "अधिकारी" हो,,
यो ज्याय जेथाको हकवालाको
खातीर एउटा बेत्ता जन्माउने
प्रसब पीडा लाग्यो भनेर....
कान्तिपुरको संघन कक्षमा पठाएं,
तर जनताको प्रयोगशालामा जचांउदा
बल्ल पो थाहा भयो...
तिमीहरु त शुक्रकीटबिहीन
नपुंषक पो रहेछौ,,,
थुईक्क ! लाचारी हो /

No comments:

Post a Comment